सत्तारुढ दलकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा, आन्दोलन चर्काउने

काठमाडौं–सत्तारुढ नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् । “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो … Continue reading सत्तारुढ दलकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा, आन्दोलन चर्काउने